image
image

केरुङबाट १५ अर्ब बढीको सामान भित्रियो

काठमाडौं, १३, असार। चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा रसुवाको केरुङ नाकाबाट १५ अर्ब १५ करोड रुपैयाँको आयात भएको छ। भन्सार विभागले बताएअनुसार यस अवधिमा भएको कुल आयातको १.१० प्रतिशत हिस्सा हो। तर यस नाकाबाट नेपालले कुनै पनि निर्यात गर्न सकेको छैन। विभागका अनुसार यस अवधिमा केरुङ नाकाबाट कोभिड–१९ सँग सम्बन्धीत स्वास्थ्य सामाग्री भित्रिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।