image
image

सञ्चुरी कमर्सियल बैैकको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति ?

काठमाडौँ १३ असार ।  आज साताको पहिलो दिन (आइतबार) सञ्चुरी कमर्सियल बैैकको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।आज बैंकको शेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो । आज बैंकको को शेयर कारोबार रु २७१ बाट सुरु भएको हो । 

यस्तै, कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य २९८ रुपैंया पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।