image
image

गरिमा बैंकले दियो ऋणपत्र निष्कासनको लागि निवेदन

काठमाडौं, १४, असार । गरिमा विकास बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको लागि असार ११ गते बोर्डमा निवेदन दिएको हो ।बैंकको अनुसार कुल कित्ता मध्ये ४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्रि गर्ने र ६ लाख कित्ता व्यक्तिगत तबरबाट बैंकले बिक्रि गर्ने भएको छ ।

सार्वजनिक निष्कासनको लागि सुरक्षित गरिएको मध्येबाट ५ प्रतिशत सामुहिक लगानीको लागि छुट्टाइएको छ । बैंकले ऋणपत्र बिक्रि प्रबन्धकको जिम्मेवारी एनआईबिएल एुस क्यापिटल लिमिटेडलाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।