image
image

प्रि–ओपन सेसनमा २८.०४ अंकले बढ्यो नेप्से

काठमाडौं, १४, असार । साताको दोस्रो कारोबार दिन सोमवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २८ दशमलव शून्य ४ अंकले बढेको छ ।  नेप्से परिसूचक वृद्धिसँगै परिसूचक २८९८ दशमलव ४२ विन्दुमा पुगेको छ ।

प्रि – ओपपन सेसनमा १ करोड रुपैयाँभन्दा बढीको शेयर खरीदविक्री भएको छ । सो अवधिमा ३७ ओटा कम्पनीको १८ हजार ७६२ कित्ता शेयर कारोबार भएको छ भने २९ ओटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । यसैगरी सात ओटा कम्पनीको शेयरमूल्य  घटेको छ । त्यस्तै अर्को एउटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।