image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, १४, असार। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको खरिद मूल्य ११८.४३ रुपैयाँ तोकिएको छ। त्यसैगरी आज डलरको बिक्री मुल्य ११९०३ रुपैयाँ तय गरिएको राष्ट्र बैकले जनाएको हो। यस्तै युरोको खरिद मूल्य १४१.३५ रूपैयाँ र बिक्री मूल्य १४२.०६ रूपैयाँ तोकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।