image
image

यस्तो छ पछिल्लो २४ घन्टामा कोरोना विवरण 

काठमाडौं  माघ २३ ।  स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २४ घन्टामा नयाँ संक्रमित १ सय ५ थपिएका छन् ।  हालसम्म २ लाख ७१ हजार ७ सय ७ संक्रमित संख्या पुगेको छ । 

त्यस्तै आज  २७२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । २ लाख ६७ हजार ५ सय ६४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २ हजार १ सय ८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएकोछ।

 कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ८८ हजार ३ सय ७२ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९२ रहेको बताइएको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।