image
image

यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन

काठमाडौं, १५, असार । आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ। असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवसका अवसरमा विभागले १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको बताएको हो। यसै सन्दर्भमा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना भाइरस संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।