image
image

आज यस्तो छ डलरको मूल्य

काठमाडौं, १५, असार। आज नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.०१ रुपैयाँ र खरिद मूल्य ११८.४१ रुपैयाँ तोेकेको छ। यसैगरी आज एक यूरोको बिक्री मूल्य १४२.०७ र खरिद मूल्य १४१.३५ रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६५.६३ र खरिद मूल्य १६४.७९ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।