image
image

जीवन विकासको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५, असार। जीवन विकास लघुवित्तले असार ११ गते निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय आजसम्म रहेको छ। लघुवित्तको सेयरमा सोमबार बेलुकासम्ममा १५ गुण बढी आवेदन परिसकेको छ। न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन मिल्ने गरी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।