image
image

नेप्सेको अध्यक्षमा मैनाली नियुक्त

काठमाडौँ  १५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षमा नियुक्त भएका हुन् ।

मैनालीले सोमबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । मैनालीसँग राजश्व अनुसन्धान विभागको महानिर्देशकको समेत अनुभव रहेको छ ।कृष्णबहादुर महराले नियुक्ति गरेका लक्ष्मण न्यौपानेको कार्यकाल जेठमा सकिएसँगै नेप्सेको अध्यक्षमा मैनाली नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।