image
image

जीवन विकासको आईपीओमा कीर्तिमानी आवेदन

काठमाडौं, १६, असार। जीवन विकास लघुवित्तको साधारण सेयरमा कीर्तिमानी आवेदन परेको छ। कम्पनीले असार ११ गतेदेखि १९ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये हिजो आवेदन दिने अन्तिम दिनसम्म २० लाख ५९ हजार जनाले तीन करोड ९ लाख १० हजार कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।