image
image

 आज स्वावलम्बन लघुवित्तको बोलपत्र खोलिने

 काठमाडौँ, १७, असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । संस्थाले नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर असार ६ गतेदेखि १५ गतेसम्म लिलामीमा राखेको थियो । 

उक्त सेयरमा परेको बोलपत्रहरु बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले एक सुचना मार्फत जानकारी दिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।