image
image

नेप्सेमा हरियालि, यी दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि  

काठमाडौँ १७ असार ।  हिजो सामान्य अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको छ । आज  २  बज्दा  २५ दशमलव १५ अंकले अंकले बढेर २८४९ दशमलव ०३ विन्दुमा पुगेको छ । सोहि समयमा  साढे ४ अर्ब बराबरको कारोबार भएको छ ।

त्यस्तै आज सबै समूहमा हरियाली छाएको छ । आज दुई कम्पनीको शेयर मूल्यमा उच्च विद्धि भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंक र गुडविल फाईन्यासको शेयर मूल्य दश प्रतिशतले बढेको छ । साथै अन्य सात कम्पनीको सेयर मूल्य पनि ६ प्रतिशत बढीले बढेको छ ।  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।