image
image

नेपाल राष्ट्र बैंकद्वरा प्रभु बैंक कारबाहीमा

काठमाडौं, १७, असार। नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र बैंकबीच कारोबार भएको पाइएपछि कारबाहीमा परेको हो। प्रभु बैंकले एकीकृत निर्देशन, २०७७ लाई उल्लंघन गर्दै बैंक र मनी ट्रान्सफरले आपसमा कारोबार गरेका थिए। यही विषयलाई लिएर केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले प्रभु बैंकलाई कारबाही गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।