image
image

सगरमाथा इन्स्योरेन्सको शेयरमुल्य समायोजन

काठमाडौं  १७ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमुल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको बुधबार भएको अन्तिम कारोबार मुल्य १५ सय ५४ रुपैयाँको आधारमा नयाँ मुल्य १४ सय रुपैयाँ तोकेको हो । आजदेखि नयाँ मुल्यको आधारमा कम्पनीको शेयर कारोबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।