image
image

पाम आयलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाडौँ १७ असार । भारतमा पाम आयलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा भएको छ । भारत सरकारलेकरिब डेढ ब खुला गरेको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै नेपालबाट निकासी खुला भएको हो । भारत सरकारले आर्थिक वर्ष २०७६ पुस २३ गते पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।
     

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।