image
image

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, १८, असार। आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० ले घटेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै स्थिर रहेको चाँदी तोलामा एक हजार ३१० रुपैयाँ तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।