image
image

सातामा २७ अंकले घट्यो नेप्से

काठमाडौं, १८, असार। यो साता नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७ अंकले घटेर बन्द भएको छ। साताको पहिलो दिन आइतबार परिसूचक २८ सय ७० अंकमा बन्द भएको थियो। त्यसयताका चार दिनमा २७ अंकले घट्दै २८ सय ४३ अंकमा आएर बन्द भएको हो। यसक्रममा सोमबार र विहीबार बढ्नुका साथै मंगलबार र बुधबार घटेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।