image
image

बाढीपहिरोले गत वर्ष भत्काएका घर बनाउन सरकारले पठायो करिब २० करोड

काठमाडौँ, १८, असार । बढीपहिरोले गत वर्ष भत्काएका घरको पुनर्निर्माण गर्नका लागि सरकारले लाभग्राहीलाई १९ कोरोड १७ लाख ७३ हजार ७५० रुपैयाँ पठाइसकेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दार्चुला, रुकुम, बाग्लुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, संखुवासभा, धनकुटा, भोजपुर, मोरङ, मकवानपुर, तनहुँ, स्याङ्जा, कास्की, रोल्पा, जाजरकोट, बझाङ, बाजुरा र कालिकोट गरी २० जिल्ला सो रकम पठाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।