image
image

भुटानसँगको व्यापारमा ५० करोड घाटा

काठमाडौं, १८, असार। चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा नेपालले भुटानसँग ४९ करोड ८३ लाख रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। साउनदेखि जेठसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको व्यापार घाटा ब्यहोरेको हो। यसअवधिसम्म नेपालबाट भुटानतर्फ जम्मा ६१ करोड ९३ लाख रुपैयाँको निकासी भएको छ। भुटानबाट नेपालतर्फ भने १ अर्ब ११ करोड रुपैयाँमा आयात भएको भन्सार विभागले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।