image
image

बजेट ल्याउने तयारीमा पर्यटन बोर्ड

काठमाडौं, १८, असार। पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी थालेको छ। बोर्डले तीन वटै तहसँगको समन्वयमा बजेट ल्याउने गरी तयारी अगाडि बढाएको हो। कोभिड–१९ महामारीको समयमा पर्यटन गतिविधिलाई अगाडि बढाउन भन्दै बोर्डले छलफल तीव्र पारेको हो। यतिबेला देशमा कोभिडको दोस्रो लहर फैलिँदा पर्यटकीय गतिविधि पूर्णरुपमा ठप्प छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।