image
image

निर्वाचनमा ७ अर्ब ७२ करोडको खर्च गर्न अनुमति

काठमाडौं, १९, असार। अर्थ मन्त्रालयले प्रतिनिधिसभाको निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ खर्चको अनुमति दिएको छ। मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम बराबरको खर्च गर्ने अनुमति दिएको हो। सरकारले यही वर्षको कात्तिक २६ पहिलो चरण र दोस्रो चरणमा मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा निर्वाचन तोकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।