image
image

आईपीओ ल्याउँदै फुड डेलिभरी कम्पनी

काठमाडौँ, २०, असार। भारतीय फूड डेलिभरी गर्ने कम्पनी जोमाटोले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ। भारतीय सेयर बजारको नियामकले आईपीओको अनुमति दिएसँगै आईपीओ आउने निश्चित भएको हो। कम्पनीले ८ अर्ब २५ करोड भारुको आईपीओ ल्याउन लागेको छ। भारतीय सेयर बजारमा सूचीकरण हुन कम्पनीले गत वर्षदेखि नै तयारी थालेको थियो। तर, नियामकले अनुमति नदिएकाले आएको थिएन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।