महिला लघुवित्तको आइपिओ माघ ३० देखि निष्काशन हुने
काठमाडौँ । महिला लघुवित्तीय संस्थाले माघ २८ गतेदेखि निष्काशन गर्ने भनिएको आइपिओको मिति सरेको छ। कम्पनीले माघ ३० मा आईपिओ निष्काशन गर्ने भएको छ।
कम्पनीले जारी पूँजी रू. १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू. ४ करोड बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।