नेप्सेमा २ कम्पनीको १६ लाख ६७ हजार कित्ता बोनस सेयर
काठमाडौं, २१, असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता (५ प्रतिशत) र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता (९.१९प्रतिशत) कित्ता बोनस सेयर रहेको छ ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
दुवै कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।