image
image

एनआइसी एसिया क्यापिटलको पहिलो शाखा कीर्तिपुरमा खुल्यो  

काठमाडौं । एनआइसी एसिया क्यापिटलले आफ्नो पहिलो शाखा खोलेको छ । क्यापिटलले कीर्तिपुरमा आफ्नो पहिलो शाखा कार्यलय संचालनमा ल्याएको हो।

अब कीर्तिपुरको उक्त शाखाबाट एनआईसीका ग्राहकले हितग्राही खाता खोल्ने लगायतका सेवा लिन सक्नेछन् ।

हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढिरहेकाले क्यापिटलले किर्तिपुर स्थित एनआईसी एसिया बैंकको भवनमा आफ्नो पहिलो शाखा बिस्तार गरेको हो ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।