चीनले पाँच लाख कोरोना विरुद्ध खोप दिने
काठमाडौँ । चीनले नेपाललाई कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार समेत व्यक्त गरेको छ ।