image
image

अजोड इन्स्योरेन्सद्वरा १ अर्ब २० करोड बीमा शुल्क आर्जन

काठमाडौं, २२, असार । अजोड इन्स्योरेन्स लिमिटेडले १ अर्ब २० करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार २१ गतेसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ अर्ब २० करोड ८३ लाख बीमा शुल्क आर्जन गरेको हो ।चालु आ.ब.को असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब, लगानी १ अर्ब ४७ करोड ३१ लाख र कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख (कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड) रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।