सिमटिभी ‘अज्जबको फाईदा गज्जबको' अफर संचालनमा
काठमाडौँ। डिशहोमको फाइबर नेटमा सिमटिभी ‘अज्जबको फाईदा गज्जबको' अफर संचालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ डिसहोमले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ।
भैसेपाटी ,नख्खु, कपन , वौद्ध , पेप्सीकोलालगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४०००मा सम्पर्क गर्न सक्नेछन्।
लामो समयदेखी केबलटिभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवर्कले पछिल्लो समय ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो।
नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रविधिबाट एउटा फाइवर वाएरबाट ईन्टरनेट र टिभी चल्नेछ कम्पनीले बताएको छ।