image
image

१५ दिनमा ९१ करोड घाटा ब्यहोर्दै आयल निगम

काठमाडौं, २३, असार। नेपाल आयल निगमले हरेक १५ दिनमा ९१ करोड रुपैयाँ घाटा ब्यहोर्न थालेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२९ र डिजेलको मूल्य ११२ रुपैयाँ पुर्‍याउँदा पनि उक्त घाटा ब्यहोर्नु पर्ने भएको हो। यस्तै निगमले खाना पकाउने ग्यासँमा पनि प्रतिसिलिन्डर ३१९ डलर घाटा ब्यहोर्दै आएको छ। मूल्य वृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर ७।७५ र डिजेलमा ४।३५ रुपैयाँ घाटा हुने निगमले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।