image
image

नेप्सेमा सामान्य अंकको गिरवट, कारोबार रकम १ अर्ब माथि  

काठमाडौं, २३, असार । कारोबारको चौथो दिन ९बुधबार० कारोबारको पहिलो घण्टामा नेप्से परिसूचकमा सामान्य अंकले घटेको छ । परिसुचक १२ बजेको अवधीमा २.३८ अंकले ओरालो लागेर २८१५.७३ को बिन्दुमा पुगेको छ । 

एक  घण्टाको अवधिमा कारोबारमा आएका २०३ ओटा कम्पनीको ८ हजार ३३० पटकको कारोबारमा १४ लाख ८६ हजार ४१७ कित्ता शेयरको रू १ अर्ब ११ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म छिमेकी लघुवित्त वित्तिय संस्थाको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३८ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज २०३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८१ शेयरमूल्य घटेको छ । २२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।