image
image

एप स्टोरमा ब्याण्ड लागेपछि घट्यो ‘दिदि’को शेयर

काठमाडौं, २३, असार। चीनको नियामक निकायले एप स्टोरमा प्रतिबन्ध लगाएपछि राइड सेयरिङ कम्पनी ‘दिदि’को शेयरमा गिरावट आएको छ। ग्राहकको विवरण सुरक्षित नरहेको भन्दै सोमबार चीनको नियामक निकायले दिदिलाई एप स्टोरमा प्रतिबन्ध लगाएको थियो। उक्त घटनापछि दिदिको शेयर मूल्यमा २० प्रतिशतसम्म गिरावट आएको छ। सीएनएनका अनुसार कम्पनीको सेयर मूल्य १५.५३ डलरबाट घटेर १२.४९ डलरमा आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।