image
image

तीन महिनामा ५३ प्रतिशतले बढ्यो सामसुङको नाफा

काठमाडौं, २३, असार। दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा ५३ प्रतिशत नाफा कमाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको नाफा ५३ प्रतिशतले बढेको हो। कम्पनीका रिपोर्टअनुसार दोस्रो त्रैमासिकमा सामसुङको कुल आम्दानी पनि १९ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ करोड ६० लाख र दोश्रो त्रैमासिकमा जम्मा ५ करोड ९० लाख वटा स्मार्टफोन बिक्री गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।