image
image

बंगुरको खोरमा आगलागी हुँदा १ लाखको क्षति

काठमाडौँ, २३, असार । बाराको कोल्हबी नगरपालिकामा बंगुरको खोरमा आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षति भएको छ ।कोल्हबी नगरपालिका–४ बस्ने महेन्द्र शंकर चौधरीको बंगुर खोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए ।आगलागीमा परी १ सय २० किलोका ३ वटा बंगुर जलेर घाईते भएका छन् । आगलागीबाट जस्ताको छानो बाहेक खोर जलेर नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।