नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत
काठमाडौँ २३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) दुई लघुवित्तहरूकाे बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे एक लाख ३३ हजार एक सय कित्ता सेयर सूचिकृत भएको हाे ।
त्यसैगरी, नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस बापतकाे ५ लाख ५४ हजार ४ सय ९५ दशमलव ०२५ कित्ता सेयर सूचीकृत भएकाे छ ।
त्यसैगरी, नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २१ प्रतिशत बाेनस बापतकाे ५ लाख ५४ हजार ४ सय ९५ दशमलव ०२५ कित्ता सेयर सूचीकृत भएकाे छ ।