image
image

मिर्मिरे लघुवित्तले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं, २४, असार । मिर्मिरे लघुवित्तले चुक्ता पूँजीको ९।२० प्रतिशत बोनस शेयर वितरण गरेको छ । लघुवित्तले असार २३ गते शेयरधनीको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरेको हो ।

शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) हुँदासम्म शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गरिएको हो ।

बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने लघुवित्तले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।