image
image

मैलुङ्ग खोला जलविद्युतले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौँ, २४, असार । नेपाल धितोपत्र बोर्डले मैलुङ्ग खोला अजविद्युतलाई साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले असार २३ गते सर्वसाधारणका लागि प्रति कत्ता १०० रुपैयाँको दरले ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।