image
image

३६ लाख भन्दा बढीले खोले डिम्याट खाता

काठमाडौँ, २४, असार । पछिल्लो समय नेपालमा डिम्याट खाता खोल्नेको संख्या  दिनदिनै बढ्न थालेको छ । सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म नेपालमा ३६ लाख ७९ हजार जनाले डिम्याट खाता खोलिसकेका छन् । गत वर्षको लकडाउनपछि बढ्न थालेको डिम्याट संख्या एक वर्षमै दोब्बर बनेको हो । अघिल्लो वर्षको लकडाउन मुस्किलले ८ लाख जनाले आईपीओमा आवेदन गर्नेमा हाल २० लाखभन्दा बढीले आवेदन गर्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।