image
image

महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं, २५ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेको छ । यी दुई कम्पनीले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुईटा कम्पनीको गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । दुई कम्पनीविच माघ ८ गते प्राप्ती सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकबाट बैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।