image
image

फ्रान्सबाट १०७ परियोजनामा एक अर्बको लगानी प्रतिबद्धता

काठमाडौं, २५, असार। फ्रान्सका लगानीकर्ताले नेपालमा १०७ वटा परियोजनामा लगानीको तयारी गरेका छन्। लगानीकर्ताले उक्त परियोजनामा एक अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरेका हुन्। उनीहरुले नेपालको जलविद्युत, कृषिलगायत अन्य क्षेत्रमा उक्त परियोजना सञ्चालन गरेर एक अर्ब रुपैयाँ लगानी ल्याउने प्रतिबद्धता गरेको उद्योग विभागले जानकारी दिएको छ। यस्तै दुईपक्षीय व्यापारमा नेपाल फ्रान्ससँग साढे ८ अर्ब घाटामा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।