image
image

काठमाडौं महानगरपालिकाले नगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने

काठमाडौं, २६, असार। काठमाडौं महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा महानगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहोर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/०७९का लागि प्रस्तावित बजेट सर्वसम्मतले शुक्रबार पारित गर्दै महानगरपालिको उक्त घोषणा गरेको हो। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष महानगरको १५ अर्ब५० करोड रुपैयाँको बजेट रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।