image
image

भारतले लगायो क्रिप्टोकरेन्सीमा रोक 

काठमाडौँ २६ असार । भारतिय निजी बैंक आईसीआईसीआई बैंकले क्रिप्टोकरेन्सीमा रोक लग्गेको छ। आईसीआईसीआई बैंकले आफ्नो ’रिटेल आउटवर्डवर्ड रेमिटन्स आवेदन फारम’ मा परिवर्तन गरेको गरेर करोबारमा रोक लगाएको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई विदेशमा पैसा पठाउँन रोक लगाउदै  क्रिप्टोमा लगानी नगर्न भनेको  छ । क्रिप्टो एक्सचेन्जको लागि अधिकांश बैंकिंग सेवाहरू बन्द गरिसकेपछि आईसीआईसीआई बैंकले 
पनि आफ्ना ग्राहकहरूलाई क्रिप्टो सम्बन्धी लगानीका लागि रिजर्व बैंकको एलआरएस रेमिट्यान्स स्कीम  प्रयोग नगर्न आग्रह गरेको छ ।  
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।