बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आइतबार छापवाला सुनको मूल्य प्रतितोला ६ सय रुपैंयाले बढेर ९० हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० निर्धारण गरिएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।