डिप्रोक्स लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं, २७, असार । आइतवार नेपाल स्टक एक्सचेञ्जमा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५० दशमलव ३७ प्रतिशत बोनस शेयर र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
डिप्रोक्स लघुवित्तले गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने नेपाल लाइफ २० औं वार्षिक साधारण सभाबाट पारित ३१ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।