image
image

साना तथा मझौला उद्योगलाई विना धितो २५ लाखसम्म ऋण दिन माग

काठमाडौँ २७ असार ।  नेपाल निर्यात परिषद्ले आगामी आर्थिक् वर्षको मौद्रिक नितीमा समावेश गर्नका लागी ९ वटा सुझाव पेश गरेका छन् । परिषद्ले आइतबार साना तथा मझौला उद्योगलाई परियोजनाका आधारमा विना धितो २५ लाखसम्म ऋण उपलव्ध गराउने व्यवस्था गर्नु पर्ने सुझाव दिएका हुन् । 

परिषद्को सुझावमा भनिएको छ– गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्ट, हस्तकलाका विविध वस्तुहरु, सहित चिया, कफि, जडीबुटी, रेशम ,अल्लो, हेम्प, छुर्पी, अलैंचि लगायतअन्य साना तथा मझौला उद्योगलाई परियोजनाका आधारमा विना धितो २५ लाख सम्म ऋण उपलव्ध गराउने व्यवस्था गर्नु पर्ने छ । 


त्यस्तै, परिषद्ले निर्यातमा न्यूनतम १५ प्रतिशत नगद अनुदान उपलव्ध गराउनुपर्नेदेखि पुनरकर्जासम्मको सुझाव पेश गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।