image
image

प्रि–ओपन सेसनमा १५.७६ अंक बढ्यो नेप्से

काठमाडौं, २८, असार । सोमवार प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक शून्य दशमलव ५४ प्रतिशत अर्थात् १५ दशमलव ७६ अंकले बढेर २ हजार ९१५ दशमलव ५८ विन्दुमा पुगेको छ । 

यस अवधिको कारोबारमा रू. १६ करोड ७७ लाख ९८ हजार बराबरको १ लाख १२ हजार ६३ कित्ता शेयर खरीदविक्री भएको छ । ५२ कम्पनीको १६२ पटकको व्यापारमा उक्त रकमको शेयर कारोबार भएको हो । 

प्रि(ओपनिङ सेसनमा १० समूहगत परिसूचकहरु कारोबारमा आउदा लघुवित्त समूहको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ भने वित्त समूहको सर्वाधिक १ दशमलव ८८ प्रतिशतले बढेको छ । 

यस अवधिको कारोबारमा छिमेक लघुवित्तको सर्वाधिक रू. ८ करोड ६२ लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ५ प्रतिशतले बढेर रू. ४४१ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।