image
image

मुक्तिनाथ विकास बैंक ऋणपत्र निष्काशन गर्दै

काठमाडौँ, २८, असार । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ७ गतेदेखि साउन ११ गतेसम्म ८.७५ प्रतिशत ब्याजदमा सात वर्षे ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता एकहजार रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । पाँचलाख कित्ता सर्वसाधाणलाई बिक्री गरिने र बाँकी सातलाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।