image
image

के हुदैँछ सिईडिबि हाइड्रोपावरको शेयर कारोबार

काठमाडौं, २२, असार । कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको तेस्रोे घण्टासम्म आइपुग्दाँ सिईडिबि हाइड्रोपावर कम्पनीको शेयरमुल्य २.६८ प्रतिशतले घटेको छ ।

यो समाचार तयार पर्दासम्म कम्पनीको शेयरमुल्य २.६८ प्रतिशत अर्थात १७ अंकले घटेर प्रतिकित्ताको ६१८ रुपैया पुगेको छ । आज कम्पनीको शेयर कारोबार ६३५ रुपैयाबाट सुरु भएको थियो ।

करिब २ बजेको अवधीसम्म कम्पनीको ३ हजार ४३५ कित्ता शेयरको खरिद माग भएको छ भने १३ हजार ९२० कित्ता शेयरको बिक्री माग भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।