image
image

महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २८, असार। महालक्ष्मी विकासको बैंकले बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेकाअनुसार सोमबार बैंकको २७ लाख ३ हजार ४१३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। 

गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई ८.८० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। उक्त बोनस सेयर सेयर धनीको खातामा आएपछि उनीहरूले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।