image
image

नबिल बैंकको सर्वाधिक ९ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री 

काठमाडौं, २९, असार। साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको पौने एक घण्टाको अवधिमा नबिल बैंकको शेयर सर्वाधिक शेयर खरीदविक्री भएको छ ।

उक्त कम्पनीको सो अवधिसम्ममा रू. ९ करोड ७५ लाख ७५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३४७ मा अहिले कारोबार भइरहेको छ । उक्त कम्पनीले विगतमा आकर्षक लाभांश वितरण गर्दै आएकाले राम्रो लाभांशको अपेक्षामा लगानीकर्ताले लगानी गरिरहेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।